लोप्चनजी
(my comments are strictly related to the structure of your ghazal)
तपाईले प्रयोग गर्नु भएको काफीया बुद्द, गिद्द, यूद्द , पित्त छन् !
पित्त र गिद्द बाहेक अरु "द्द" अन्तिममा ऊच्चारण हुने शब्दहरु जस्को अगाडी "उ" (उदाहरण = ब+उ = बु , य+ऊ =यू) आउछ !
"गिद्द" मा (ग + इ) आउछ ! यस अर्थमा सबै "उ" ऊच्चारण हुने शब्द प्रयोग गर्नु भए बेस होला -
यस्ता खालका "काफीया" पनि नभएका होईनन् तर शास्त्रीय नियम पालना गर्ने हो भई शब्दहरु जस्तै "अबरुद्द , बिरुद्द, क्रुद्द, शुद्द" जस्का
"द्द" अगाडी "उ" ऊच्चारण हुने प्रयोग गर्नु भए कसैले बिरोध गर्दैनन् ! पित्त त हुदैं भएन (in my rulebook ) !
बुद्द र यूद्दको प्रयोग धेरै ठाउंमा भएका छन् repeatedly -
गजलमा सक्दो उहि माने दिने खालका शब्द या काफीया प्रयोग उचित मानिन्न - अनुभबको कमी मानिदा रहेछन् (कसैको किताबको भूमीकामा पढेको मैले !)
If you can move "एउटा" and incorporate into radif - the repititions would sound logical.
So you basically have to rewrite almost every thing !!
I felt like being a TA (without pay)
+
+
+
+
चिरायु शान्ती रहिरने, युद्ध चाहिएको छ एउटा
चिरायु शान्ती फौलाउने, बुद्ध चाहिएको छ एउटा
(Did you say something new? or merely repiting what others have said !! )
I did not mean to discourage you !! When you understand and follow the rules of ghazals you will be able to enjoy more.