Posted by: Rahuldai March 4, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
रिट्ठे अनी ठुली को ब्यस्त हुने ट्याम जस्तो छ। नत्र यस्तो सुनसान मशान नहुनु पर्ने हाम्रो चौतारी त।
चुनावको लागि भोट माग्न नि आएनन कि क्या हाम्रो गाम मा। नेपालआँ चुनाव लाग्यो रे। आनन्द भो, नत्र कुन चाँही गाम मा मतदान अधिक्रित बनाएर पठाइ दिन्थे। टेन्सन को टेन्सन, जहिले पनि आटेन्सन।
Read Full Discussion Thread for this article