Posted by: somewhereondearth March 4, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
यो गीत सुनेको, चिनो फिल्मको, नारायण गोपालले गाउनु भएको । कस्तो झुम्म भए!!


जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्योको लेखा कस्तो
भाविले के लेखि दियो!!!

कस्ले छोडेको कस्को नासो हो
जिन्दगिको अनौठो नाता
कोहो आफ्नो
कोहो बिरानो
के होला यो रगत को नाता
केहोला यो रगत को नाता।

जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्योको लेखा कस्तो
भाविले के लेखि दियो!!!
जन्मेर कोखमा कसैको....

खोजि हिड्दछ
आमाको न्यानो काख
मायालु छाहारि कसैको
भाग्य सबै लाई कहां पुग्छ र
संसारमा बिधिले लेखेको
संसारमा बिधिले लेखेको


जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्योको लेखा कस्तो
भाविले के लेखि दियो!!!
जन्मेर कोखमा कसैको....

कस्तो पिर यो
समयले दिएको
भुलाईदेला
समयले एक दिन
भुलेको सपना
झस्काउला कुनै दिन
भरिएला त्यो घाउ एक दिन -२

जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भाविले के लेखि दियो!!!
जन्मेर कोखमा कसैको....

Read Full Discussion Thread for this article