Posted by: Rahuldai March 4, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

बिस्टे नि झुल्के छ, तारेमाम स्विकार्नुस्।


मेरो नि हाल खबर ठीक ठाक दु, चेली।

जाँच जाँच जस्तै भो। यस्तो जाँच कसैले दिन नपरोस। २४ घण्टे अख्तियार ले बयान लिएको भन्दा नि सकस जीवन भो। थुक्क म! यो उमेर मा पढ्छु भन्नु नि गल्ती थियो कि ? रि-सोच गर्नु पर्ने भएको छ।

Read Full Discussion Thread for this article