Posted by: somewhereondearth March 4, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
एएए, भनेसि फर्कने गरि छोडेका हुन् , त्यसो भा त ठिक छ । नत्र त्यस्ता मीजासिला मान्छे, हाम्रो  साझा छोड्नलागे भनेर मनै खन्ग्रन्ग भा त्थो!!!

अनि, चितरे बोर, सोमनाथ सम्म त ठिक छ । यो सिग्देल त आफ्नो थर होईन् । कस्तो थरै उछिट्याईदिएको । चित्तै दुख्ने!!!

ए कायम मुकायम जिम्माल बा, लौन, यि चितरे बोरो लाई सम्झाई दिनु!!!
Read Full Discussion Thread for this article