Posted by: ritthe March 3, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
त्यही त हर्के दाई, हाम्रो चौतारी भत्काउने कस्को षड्यन्त्र हो यस्तो
सितल पिपी भन्ने को हो? साझाको भये भरको धागोमा यस्तै गर्या र'छ
झिल्के ल डिलिट हान्दिनु पर्‍यो त्यो पोस्ट लाई
Read Full Discussion Thread for this article