Posted by: PallaGhareAntare March 3, 2008
Goodbye SAJHA - Its time to leave :-(
Login in to Rate this Post:     0       ?        

हन यो झिल्के केटोलाइ के भ'च। जान्चु आउंदिन भनेर बौलट्टी कुरा गर्च बा।

अस्ति शनिबार दिनभरी चौतारीआँ बसेर तास खेल्दै थे यी अल्लारेहुर।  झिल्केले पैसो मार्‍या झैं लाग्या थ्यो, फेरी आइज खेल भन्चन् र मार्‍या पैसो नि हारिन्च भनेर होला। केटो टाठो छ।

लौ ऐले देखिन भाङ् खा जस्तो नानाभाँती कुरा नगर बा, शिवरात्री आउन अझ तिन दिन बाँकी नै छ। तिम्रा धागाहरु जैले केही लेखुं लेखुं लाग्नि हुन्चन। अस्ति तो लम्बूको धागाँ खोक्नु खोकिया थ्यो र तिम्ले जवाफ फर्काउलाउ भन्या त्यो नि बाँकी नै छ। लौ यसरी सबै कुरो बिचैमा छोडेर जान हुन्न बा। भनेको मान बरु उता चौतारीमा तिम्ले पकाउंदै गरेको म:म हामी कसैले नि नखा'र खान दिम्ला तिम्लाई।

Read Full Discussion Thread for this article