Posted by: copycat March 3, 2008
Goodbye SAJHA - Its time to leave :-(
Login in to Rate this Post:     0       ?        
भन्न त पहिला एक चोटि पनि भनेको हो साथिले, अहिले पनि त्यस्तै होस भन्ने मेरो चाहना छ ।
साझा एक एकोहोरो बाटो जस्तो लाग्छ मलाइ, एक चोटि छिरेपछि निस्कन नसकिने ।
मलाइ व्यक्तिगत रुपमा पनि, यस्ले केहि नकारात्मक असर त पारेको छ, र अनेकौ पटक म आउदिन भनेर मनमनै भनेको छु, तर नसकिने रहेछ ।

जे होस्, बधाइ, शुभकामना ।
Read Full Discussion Thread for this article