Posted by: serial March 3, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
के खाएर आग्लो हुनु, मिलेन
रिट्ठे बज्याले जीत्योनी,
सबैको पैसा सोरेर लाग्यो, अनी चेली लाई
ना जितौरी लिउ भनी १०० रुपैयाँ दिएको
हैन साचै पाएन की क्या हो हाँ 
Read Full Discussion Thread for this article