Posted by: Amazing March 3, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        
Light- 2 bro, hehehe  हो यार त्यस्तै भयो हात्ती छिर्यो पुच्छर अड्के जस्तो नै भो, के गर्नु यार ब्रो, जती गरेपनी केही हुन सकेन

----------

चित्रे ब्रो, म् त तिमी कता हरायो भनेर बोरै भा नि, ल तिमी आएछौ खुशी लाग्यो अनी गीत सुन्योउ त? अनी धन्यवाद है

-----------

भौते ब्रो, गोल गर्न पाइएन तर गेम त ९० मिनेटको हुन्छ नि होइन, लास्ट मिनेट सम्म गोल हुने चान्स हुन्छ, अहिले त हाफ टाइम पनि भएको छैन नि।

------------
Spearhead jee तपाईंले मेरो लेखाइ प्रती गर्नुभएको तारिफ सुनेर म त दङग परे, खुशी भएर नि। आउँदै गर्नु है फेरी फेरी पनि

----------
backspacecenter jee, तपाईं   silent reader हुँदा हुँदै पनि दुई शब्द लेखिदिनु भयो, मन प्रशन्न भयो, तपाईंहरु जस्ता साथीहरुको हौसला मिल्यो भने अझै पनि लेख्ने छु है
Read Full Discussion Thread for this article