Posted by: Nepe March 3, 2008
भ्यालेनटाईम डे को गजल
Login in to Rate this Post:     0       ?        

डो-याउनेको विश्वास गर्दा फाईदै भयो

बजार सम्झेर घुमें धेरै अनकण्टारहरु !

 

वाह !

 

वाक्क देखेर धेरैका धेरै अबतारहरु

ढुक्क म नबदल्दा तिम्रा ब्यबहारहरु !

 

Has a good rhythm. Work more to make it more symmetrical.!

 

अनि नि, यो syllables को गणना गर्दा लिखित स्वरुप भन्दा उच्चारित स्वरुप र अझ कहिलेकाही त (खास गरेर सुस्वादु विकल्प नहुँदा) तानतुन गर्दा पनि हुन्छ जस्तो लाग्छ । जस्तो तिम्रा लाई तिमरा गरेर गणना गर्ने । नारायण गोपालले पनि कति ठाउँमा विश्वास लाई बिसुवास गरेर गाएका छन्, मात्रा पुर्‍याउन । कि कसो ?

 

Nepe

Read Full Discussion Thread for this article