Posted by: norton March 3, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
झिल्केको चौतारी त धमाकेदार रेछ। मेरो पनि सप्पै गाम्लेलाई सोमबारे सलाम। साला त्यो मम देख्दा त यो कोम्फुतर भित्र घुसेर स्टोभ बालेर पकाएर खाउँ खाउँ लाग्यो।
Read Full Discussion Thread for this article