Posted by: rolpa March 3, 2008
WHAT SHOULD BE IN THE ELECTION MANIFESTO THIS TIME?
Login in to Rate this Post:     0       ?        

घुस्या पर्टी कार्यकर्ता लाई आगामी सरकार म सामेल गर्दैनौ।


चन्दा अवियान बन्द गर्नेछौ।


मन्त्री का छोरा छोरी ले पनि सामान्य जनता का छोरा छोरी को बराबर शिक्षा मन्त्रालय को सिट मा प्रतिस्पर्दा गर्नु पर्नेछ।


बैदेसिक रोज्गार मा स्रम मन्त्रालय का घुस्या नेता र अरु को हैकम बन्द गर्नेछौ।


सुरक्षा बजेट काम गरेर बिकास मा लगाईने छ।

खोला ले बगाएको, पहिरो मा परेको, र  बाँदर ले लुटेको हतियार को पुन खोजी गरिने छ।

Read Full Discussion Thread for this article