Posted by: world_map March 3, 2008
Login in to Rate this Post:
0
?
ए रिट्ठे पिट्ठे, मैले के जासूसी गर्या छु हँ?
ठूलीलाइ बारूलाले टोकेको रे!
सोमे पोमे, मेरो ठिकै छ, नेपालतिरको हालखबर के छ नि?
राहुलदाइलाइ बेस्ट अफ लक जाँचको लागि!
हर्के दाइ, बिस्टे के छ?