Posted by: somewhereondearth March 3, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
ओहो गाम्ले हरुले त ठुलै भेला गरि सकेछन्

मेनो नि सबैलाई नमुस्कार छ ।
हो बा, झिलिके बोरो ले खास्साको चउतारि बनाएछ । गुद  बोरो गुद ।

अनि, चितरे बोरो के छ । राहुल दा, गाथमा आराम हो??
 रिठ्ठै बोरो, ठुलि जि ( झण्डै आज नि भाउजु भन्या!!!!), चेलि, मास्टरनि जी, हरके बोरो, हरु को के छ । नमुस्कार गरे है !!!!
Read Full Discussion Thread for this article