Posted by: somewhereondearth March 3, 2008
भ्यालेनटाईम डे को गजल
Login in to Rate this Post:     0       ?        
गजल र पेन्टिन्ग  मेरा लागि उस्तै हुन् ।मलाई दुबै रच्न आउँदैन् । तर दुबैले मेरो मन छुन्छन् । प्राविधिक पक्ष केहि थाहा नभएपनि।

शिरिष दाई अस्ति देखि हजुरलाई एउटा टुक्रा सुनाउन खोजेको थिए ।

"कत्ति साँच्नु माया,
रक्शि पनि उच्च कोटि को!!"

लौन यो लाईनलाई केहि गरौ न दाई!!
Read Full Discussion Thread for this article