Posted by: world_map March 3, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

ओहोऽऽऽ! झिल्के बुरो, म विकेन्डमा आउन नभ्याउँदा त अरू पार्ट नि आइसकेछन्! 
सबभन्दा पहिले त मलाइ डेडिकेट गरेको गीतको लागि धन्यवाद है! 
आइरनी भनेको हुने रहेछ जिन्दगीमा, नियमित आकस्मिकता भनुं कि के भनुं!


भाग ११ र १२ पनि राम्रो लाग्यो!
अब युरोपियन युवतीहरूको के कुरा गराइ भो र! अम्रिका र युरोपमा तुलना गर्दा युरोप निकै नै लिबरल लाग्यो मलाइ पनि!
संवेदनशील कुरालाइ पनि डिसेन्ट ढंगबाट प्रस्तुत गरेका छौ तिमीले! यसको लागि बधाइ!

Read Full Discussion Thread for this article