Posted by: ritthe March 3, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

जदौ मास्टर्नी नानी
सञ्चै होलाउ क्यार, नाती नातिनाहरु लाई कस्तो छ? तो पोलिओ, दादुरा, डेप्टी सबै खोप लगाइसक्योउ?
अरु सबैको बेसै होला भन्ने मानिछु
राता मकैलाई म बुडोको तर्फाटी जन्म दिनको सुउकामना छ

Read Full Discussion Thread for this article