Posted by: Harka_Bahadur March 3, 2008
Login in to Rate this Post:
0
?
झिरमा उनिनु त्यो एउटा कुरा
पिरमा उनिनु त्यो अर्कै कुरा
नभिज्ने आँखा कस्को छ र
तर झर्नु नझर्नु त्यो अर्कै कुरा
जधौ सबैलाई, लौ शारङी रेटौला मौका मिले भरे भेटौँला।