Posted by: parbatya March 3, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
ओहो कती गर्‍हुङो हो डोको पनि? हैन के राखेर ल्याएको हो, फलामै उचाले जस्तो छ तो
आज धेरै पैसा हुनी भयो ठुलि को
एक छिन् बसेर चिया खाएर जान मिल्दैन ठुलि?
Read Full Discussion Thread for this article