Posted by: PallaGhareAntare March 2, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

लौ नमेले नि ब्वारी भित्रा'च। तर कुरो चैं हाउंरो सोझो कुम्लेको बे गरे देखिन नाक मुख देख्न पाइन्न। यी नमे र जिम्माल नि त्यस्तै भए भने क्यार्नी हो? एक चोटि शिरिषले साजा फाझा भन्नि लेख्या थे नि हेरि त्यस्तै हुनि हो कि भन्नि पीर लाउंच बाबै।

लौ यी नयाँ ब्वारीहुरलाई नि आउनी बित्तिकै चौतारीको रंगमा ढालिहाल्न पर्च है। आफैं आउनि बानि परेसि क्यार्न गुनासो गर्नु नि। कुरो नि एउटा।

थुल्ननी मसंग रिसाइचन कि के हो?

Read Full Discussion Thread for this article