Posted by: Ishwor March 2, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

अनी नमे अटाए त तिम्रा भुँडिआँ तेत्रोबिदी म:म? कती सौ खाऔ? मसँ कम्टिसन अर्ने हो? मेरा पालाँ डेढ सौ खान्थिं। अझै सौ जती त अटाम्ला क्यारे ।

त्यो भन्दा पुनि हाम्रो चौपारीको पैलो इन्जिन्यार भको नाताले तिम्ले बना भन्दा एक से एक बनाम्नी निक्ले, गर्जो टरेकै छ ऐले सम्मुन । बरु नमिनिलाई  देखाम्न कैले ल्याम्नी हो चौपारीआँ । त्यो भउते बज्जे नभाको बेलाँ लेर आए है। नत्र सताम्च तेल्ले । अनेक जानेओ छ जे पुनि अर्न भ्याम्च । लौ बडेमाँको बधाई अनी शुभकामना हामरो नमे र नमिनिलाई । 

 

;-)>

Read Full Discussion Thread for this article