Posted by: syanjali March 2, 2008
HELP HELP HELP
Login in to Rate this Post:     0       ?        

केही नलागेर हामीले यसरी पनि मम बनाएर खाऔ .
almunium foil  २ तह राखेर गहिरो भाडोमा राखौ । सानो सानो प्वाल बनाऔ,  बिर्कोले मम छुने भए अरु कुनै ठ्याकै मिल्ने भाडो ले छोप्दा पनि हुन्छ।
मम को लागी पिठो सिद्धिएको बेलामा भिजाएको चामलले किमा पोको पारेर पनि ममखाइयो। काडे मम बन्छ .

Read Full Discussion Thread for this article