Posted by: ritthe March 2, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
लौ बेहुलो लाई बधाई छ है--सुखद दाम्पत्य जीवनको लागि शुभकामना
दोहा ट्रान्जिट? ल ल शुभ यात्रा, राम्रो सँग आउनु होला
अन्तरे दाई, के गर्दै हो? आज नि खेल्ने हो कि त म्यारिच?
मुन्नी सलामवालेकुम

Read Full Discussion Thread for this article