Posted by: shirish March 2, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

लोप्चन जी

एउटा कुरामा ध्यान दिनु होला - यस्मा उस्मा जताततै हात हाल्दा कतैको नहोला !

पाठ पछिको गृहकार्य खै नि ? आफ्नो गजल सच्याउन अनुरोध गर्दछु !

जे होस् हाईकुमा पहिलो लाईन ५ सिलेबल -दोस्रो लाईन ७ सिलेबल र अन्तिम लाईन ५ सिलेबलको हुन्छ !


+

+

नमच्चिने पिङ्गमा झुण्डिने झुण्डि नै रहे 

झट्का लाउन सक्ने जति ठण्डाराम छन् !

 

Last edited: 02-Mar-08 01:41 PM
Read Full Discussion Thread for this article