Posted by: PallaGhareAntare March 2, 2008
Login in to Rate this Post:
0
?
नेप्ची भाउजूलाई नि दर्शन गरें है।
लौ एक छिन बिरेकफास बनाम्न जानु परो। भोक लाइरा बेलाँ बुंङूरको बाथ सम्झाउंछन यी पुन्टे दाई र हर्के काका मिलेर, काम लाउनि मुन्छे हैनन् के।