Posted by: PallaGhareAntare March 2, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

झिल्के, लहरे, पर्वते, ठुल्दाई, रिठ्ठे सबलाई यो आइतबारे जदौ।
हिज संगै सुतेको यी पुन्टे बुढा कति चांडो चौतरीआँ आईसकेचन् बाबै। लौ हर्के राजखानी फिराई गर्देउ त बुढालाई।

झिल्केले केटोले चौतारी खनेछ, लौ चिताको जम्मै पुगोस, ति रोज नानीसं ट्यान्ट्यानम्यान्ट्यान भै हालोस।, न ऐले सम्म भै पो सको कि, आफूले पढन भ्या छैन।

 

Read Full Discussion Thread for this article