Posted by: Nepalki_chori March 2, 2008
Login in to Rate this Post:
0
?
आमाम्म्म्मा हैन के सारो हुर्-हुर्ति मान्छे हुरु आका हुन यो आइतबारा दिन् नि। उ बेला त सनिबार् आइतबार किरो हुने थेन चौतारीमा।
ओ हो झिल्केले नि चौतारी छिन्न भ्या छन्। लौ बा आषिश दिनै परो चलन अनुसार। झिल्केनि पाएस यहि बर्ख।(यो भन्दा मन् पर्ने आषिश् अरु हुन सक्दैन रे क्या झिल्के लाइ)
सबैलाइ नमस्कार टक्र्याएं।
लु बङुरको पार्टिमा हामिलाइ नि समबेश् गर्नु परो।