Posted by: Poonte March 2, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

आहाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!!!!! दाउरा भन्दा नि, कोईलाऽ आगाँ माथि पर पर पर पर पोल्या बँगुरको बाथ सहितको मासु...टिम्मुरको छोपाँ चोपेर, सररररररर रस आउने अरि मुकाँ चपाम्दा...मेरी धोबिनीको च्यात्त्याऽऽऽऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्...त्याँसि कोदाऽ रउसी घुटुक्क पार्दा...लौ न  नि!!!!!!!!!!!!!!!!! किरिपा गर्देऊ कसैले, म भुतुक्कै भएँ!

मट्टितेल त, चइनि, बिल्याकाँ बेच्न लाई पो त, हर्के, आगो बाल्नलाई भने हो त?

Read Full Discussion Thread for this article