Posted by: Harka_Bahadur March 2, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
पून्टे एक टरक हुनुनी परोनी रहेछ भने बोकेर आउछु, अनी तेही टरक माथि बशेर आउछु मनी, मत्तितेल नि दिएका छन रे भनेको सुनेको छु हेरौ छ भने लेर आउछु, बूङूर त यही दाउराको आगोमा बnaaको मिठो हुने, मत्तितेल्मा भन्दानी, यो दाउराको आगोमा कस्तो लपक्क पाक्छ त्यो बूङूर तेही कुरो त्यो मट्टितेलमा बनायो भने तेती मिठो हुन्न। लु यो बोकाको रजकानी तिमीलाई मुन पर्छ भनेर रखिदेको छु, फिरायी गर्दिउ खाने हो? 
Read Full Discussion Thread for this article