Posted by: Poonte March 2, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

पिर नअरे , ईसोरे र somewhereondearth (यिनको चौतारी न्वारन भ'च कि छैन, हँ?)। बाख्री भनेर, चईनि, बुढो बोको ले'र ग'का छन्। चाम्रो मासु चपाउँदा दाँत झरेर थोते भ'र फर्किने वाला छन् सबै। बरु म नि तिमेरु संगै भालेको साँप्रा तान्न आम्चु, कता हो खबर पाम्।

आज त आईतबार, फलफुल र, चईनि, सागपात, अरु चोखो नखानि बर्त छ के रे मेरो। जे जे ल्याउँछौ, चपाईदिन्छम्, निल्दिन्छम्। ल्याओ! हर्के! ए, हर्के!!!!!!!!!!!! कता अन्मरियो बज्जे सुँगुरको बथानै लुका'र, हँ? सुँगुरको खुट्टाको अचार सम्झेर र्‌याल नाईटो सम्म चुहि सको, झट्टै स्वद लिन पाए हुन्थो।

((((((((((((((((((((((((हर्के!!!!!!!!!!!!!!!!! ए मुसुन्डे हर्के!!!!!!!!!!!!!!!!!!!!!!!!!!!))))))))))))))))))))))))))))))))))

Read Full Discussion Thread for this article