Posted by: somewhereondearth March 2, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
असति हरुलाई, के मुख लाग्थो र हाम्लाई बोलाउन ।

अन्मरिहाले बिहेमा, हाम्रो के वास्ता !!

खान् पर्या छैन, ति एकलकाटेको बिहेया भोज सोझ ।
बरु ईश्वरे दाई, मेरो घर को भाले आज ढाल्दै छु। तिमी पनि आउ केरे खान मनलागे ।

Read Full Discussion Thread for this article