Posted by: Ishwor March 2, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

जन्ती बाख्रो त था भे'न काँधाँ सुँगुर बाँधेर लेर गाको देख्याथें यो चौपारीबाटि । म पुनी बोलाम्चकी भनेर ह्याँ कुरेर बस्या त, ति छम्डाहुरले किन बोलाम्थे  नदेखे झैं अरी गो । लौ त ँटै सिती भनेर चुप लार बसिछु चौपारीमा सुपारी चपार ।
 

:-(>

 

Read Full Discussion Thread for this article