Posted by: somewhereondearth March 2, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
नमस्कार है गाम्ले हरु ।

कस कस्को बिहे रे। बधाई छ मेरो नि !!
अनि, जन्मदिन हुने हरुलाई पोनि शुभकामना ।

रख्खे गरुन् । भगवान ले!!

गाम्ले हरु सबै जन्ते बाख्रो खान गा हुन् कि कसो? कोहि ढिम्किदैनन् त चौतारिआँ!!!
Read Full Discussion Thread for this article