Posted by: Poonte March 1, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

हर्के बज्जेले बँगुरको मुतुनै लुका' ल्या'छ कि के हो? यिनलाई त खुब फाप्छ बँगुरको मुतुनो। तिनको लक्की चार्म। अघि एक बाजी मारी सक्यो, अइले कसैलाई कै छैन जस्तो छ, उनैलाई मत्र दु-दुईटा सिक्वाईन्स?

लु, मत भाग्छु, भो! लुट्नु लुटि सके तिनेरुले, अब यति जाबा १० डलर भे' नि बचा'र तिउन किन्न जानु परो!

ज्या!!!!!!!!! दुई बुङले मेरिच खे्लया र'च र कै नआम्नि! थुईक्का, रिट्ठे, के ग-या यो?

हाम्त लागेम अब!

Read Full Discussion Thread for this article