Posted by: Harka_Bahadur March 1, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
सब लाई ताशले पेले जस्तो छ, कोही बोल्दइनन, ताश परेनकी कि के हो, आफु यहाँ हात्मा दुई sequence लिएर बशेको बशेकै छु, लु लहरे
ट्वक्क मिल्ने देउ त। लहरेले त्यो पानको दहर किन राखेको आगी देखी, काम न काज्को ताश, फाले हुन्छ नि त्यो।
Read Full Discussion Thread for this article