Posted by: Poonte March 1, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

केटकेटी आए, गुलेली चलाए, मट्याङ्ग्र्याऽ सत्यानाश!

हल्ला खल्लै बढी यो खालाँ त!

आफूलाई चार जुनीआँ बल्ल बल्ल आ'को डबल टनेला नपच्ने भो! आर्को सिक्वाईन्स लाउन टच नि छैन, गाँठे!

खप्पर मत्र ठुलो भ'र क्यार्नु? डबल टनेलै भुस हुन लाओ!

ए, हर्के! पालो आई सको, के लाटाले केरा हे-या झैं अरि घुरि रा' हो झ्याल बाहिर? छिटो थुत, लौ!

Read Full Discussion Thread for this article