Posted by: ritthe March 1, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
गोलखाडी भन्या कुलबिरे (कल ब्रेक) लाई भन्छन क्या चेली
ओ हर्के सोल्टी  ७ डुब्लीमा लेस अनी ८ डुब्लीमा शो हुन्छ नि, कती चाडो बिर्स्या सोल्टिले त
लहरे टनेला पचाउनु पर्छ, नभये पछुताउला है, मलाई त पटकै पिछे पर्छ नि
किट्टी मा धेरै पैसो जितिदैन क्या चेली, बरु म्यारिच् नै खेलुम न
तिमीलाई जितौरी दिउला नि बरु
Read Full Discussion Thread for this article