Posted by: cheli March 1, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
गोलखाडी भन्या तासको खेल ??? मलाई ल थाहै थिएन !
रिसाको होइन नि लहरे! म जस्तो कहिले नरिसाउने मान्छेलाई नि तेस्तो भन्ने हो??
मलाई धेरै गाली नगर्नु है भन्द्या छ, माइला दाइले आएपछि सबलाई चुन चुनके के गर्नु हुन्छ फेरि!!!
मलाई नि धनकुटा गा'छु नि! पात्ले भन्ने ठाउँमा बस्याथें ।
किट्टि खेलम् न बरु!!
Read Full Discussion Thread for this article