Posted by: SurNaTal February 29, 2008
Login in to Rate this Post:
0
?
सब हल्ला खल्ला गरेछन, गीत सुनेछन, तिनपाने लगाछन र भुस भछन क्यारे। हर्क बहादुर सोल्टिले सम्झिनु भको रहेछ। लु मैले मादल बजाए है त। शुक्रबारे राती नै हो क्यारे, एक्छिन सोल्टिको निद्रा बिगारइदिनु परो। जे पर्ला पर्ला।