Posted by: shubha February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

 'शुभ सिस्सु के छ हालखबर? क्यनडाको चिसो खाँदै हो? '

हे हे हे झिल्के ब्रो मलाई प्रिती भन्ठानेको ---?!

 अब बस्ने ठाँउ त जहाँ भनेनि हुने भो ---म त जाजरकोट बाट पो त अहिले

अन्तरे मसंग रिसाए जस्तो छ

लहरेबौचा,

हिजोको सुमधुर गितको लागि आज धन्यवाद है

Read Full Discussion Thread for this article