Posted by: Amazing February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
शुभ सिस्सु के छ हालखबर? क्यनडाको चिसो खाँदै हो? , हो नि मलाई पुराना पुराना गीत त अती नै मन पर्छ, के गर्नु उमेर पनि त्यस्तै, डाडो काटिसक्यो उमेरले, २ बिस नाघ्यो अब केही बर्षमै ५५ टेक्छु हे हे

अन्तरे ब्रो, कती मिठो गीत राख्नुभाको अहा मेरो त मुखै रसायो, धन्यवाद है त , ल है अर्को गीत राख्या छु, सुन्दै गरै है त।

अजीब दासता है है
कहाँ शुरु कहाँ खतम


Read Full Discussion Thread for this article