Posted by: waka February 29, 2008
आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई
Login in to Rate this Post:     0       ?        
नेपे गुरु ,
धन्यवाद । खासै मैले थाहा पाएर नयाँ शैली प्रयोग गरेको थीइन ,तर आँफैलाई रमाइलो लाग्यो ,
मैले भनी सके यहाँहरुको गजलहरु बाट प्रभाबित भएर गजल तिर हात हालेको हुँ ,गीत भने लेख्थे ।
आगामी दिनहरुमा पनि यहाँको सुझाबको मलाई नितान्त खाचो रहने छ ।
शिरिश ज्यु ,
तपाईंकै गजल बाट मेरो गजलको थालनी  भएको हो ,यस अर्थमा तपाईं मेरो प्रेरणाको श्रोत र नेपे गुरु
मार्गदर्शकको रुपमा मानेको छु ,गजल मनपराइ दिएकोमा धन्यवाद ।
Read Full Discussion Thread for this article