Posted by: Harka_Bahadur February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
फेरी मो मो को कुरो हुन थाले छ, मिया क दौड मस्झिध तक भने झै, घुमी फेरी तेही मो मो। मो मो भन्ने बित्तिकै आत नै हरहर भएर आउछ हौ आफ्नु त, मो मो भनेको के हो भनेर सोध्ने बेला हुन थालयो अब त।
Read Full Discussion Thread for this article