Posted by: Amazing February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
रिट्ठे शान कुरो त्यसो पो हेहे, मेरो पनि सप्पै ठीक छ यार, डिजे को तयारी बबाल गर्दै छु, अनी ब्रोको अनुभ्व हरु सुन्नौ न है, मलाई त मजा लाग्छ रमाइलो गर्न।

राहुलदाइ तारेमाम, दाइले बनायकओ मम खाने पनि सपना नौ हुने भयो, दाई एसो  DHL गरेर पठाइदिनु न, सदै कती थुक निलिरहने
Read Full Discussion Thread for this article