Posted by: ritthe February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

जदौ झिल्के
हाम्रो ठुल्दाइ त भट्टि तिर जाने कुरा गर्दै हुनुन्छ सुक्रवार, हामी त अब भट्टि भन्दा नि ठुलो ठाउँ तिर जानु पर्‍यो नि लौ जाने भये आउ तिमी पनि हर्के दाई पनि जाने रे
अनी झिल्के को डिजे को तयारी कस्तो हुँदैछ? मैले नि डेध दुई महिना गर्या हो पैला डिजेको काम पनि, पछी त झ्याउ लाग्यो अनी टाप

Read Full Discussion Thread for this article