Posted by: ritthe February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

हो हो ठुल्दाइ आज चौतारी निक्कै सुन्ने छ ठुल्दाइ ब्यस्त भएर चौतारी अस्त ब्यस्त भयो भन्ने धारणा छ मेरो चाँही, के भन्नु हुन्छ?

Read Full Discussion Thread for this article