Posted by: Rahuldai February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
तारेमाम पुन: एकपटक।
आज निकै सुस्त छ, चौतारी। सम्साँझ मै चौतारीलाई नि मात लागे जस्तो छ। बाङो बाङो देख्न थालएको छु।
चेली,
बाह ! भनेको वाह्! भन्दा   एक ग्रेड माथिको प्रशंसा हो।
Read Full Discussion Thread for this article