Posted by: SurNaTal February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

<chitre mailyo>

ए चित्रे माइलो पर्‍यो।
ल बिर्खे माइलो को उत्तरआधिकारी त रिठ्ठे थियो त।
चित्रे पनि अप उत्तरआधिकारी हो कि के हो।

लु ठुलि मोज गर।

चित्र बहादुर भाई , (भन्दिमा न अहिलेलाई भाईनै, पछी देखा जाए। ) उसो भे मेरो Nov को २२ राख्दिम न त।

Read Full Discussion Thread for this article