Posted by: SurNaTal February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

ए मत सबैको आज नबोल्ने बर्त हो कि भनेर ठुल्दाइ लाई मात्र नमस्ते गरेको। चित्रे को होइन रछ। नमस्ते फर्काए है।

अनी जन्मदिन खोतल्ने मेसो गाई रा रहेछ। नाम गाम पनि धेरैका भेटिएछन। लु मेरो जन्म दिन पनि खोज्दिनु परो। 

Read Full Discussion Thread for this article